काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि सरकारले राहत, कर छुट, सहुलियत तथा विभिन्न सुविधा दिने प्याकेज घोषणा गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित व्यवसायीलाई लक्षित गर्दै भन्सार तथा महसुल छुट, कर छुट तथा सहुलियत, ऋण तथा ब्याजमा… Continue reading बाढीपीडित व्यवसाय पुनरुत्थानमा सरकारको चारखम्बे प्याकेज : साँवा–ब्याज भुक्तानीको म्याद सार्ने सुविधा, ऋणीलाई थप कर्जा र करछुट दिइने