विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले विभिन्न खाद्य व्यवसायमा अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कैफियत भेटिएपछि आवश्यक कारबाही तथा सुधारका लागि निर्देशन दिएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कार्यालयले विराटनगरका विभिन्न खाद्य व्यवसायमा अनुगमन निरीक्षण गरेको हो। अनुगमनका क्रममा उत्पादन स्थलको सरसफाइ, खाद्य वस्तुको भण्डारण, अखाद्य वस्तुको प्रयोग तथा प्रशोधित पिउने पानीका जारको अवस्थालगायत विषयमा कैफियत भेटिएको जनाइएको छ। विराटनगर–२ स्थित कृष्णा क्याटरिङमा गरिएको अनुगमनका क्रममा उत्पादन स्थलको भुइँमा पानी जमेको, भण्डारण कक्षको उचित व्यवस्थापन नभएको तथा खाद्य वस्तु तयार गर्ने स्थानमा अखाद्य वस्तु ‘हाईड्रो’ ... The post विराटनगरमा खाद्य व्यवसायमाथि कडा अनुगमन : औद्योगिक रंग, अखाद्य पदार्थ र पुराना पानीका जार नष्ट appeared first on Kalika Khabar.