काठमाडौं : बाढीले श्रीमतीको मिर्गौला प्रत्यारोपणका लागि वर्षौँदेखि जुटाएको रकम र सम्पत्ति बगाएपछि उपचारकै आशा गुमाएका राजकुमार डंगोलको परिवारमा चिकित्सक डा. सुनिल शर्माको सहयोगले पुनः आशा पलाएको छ । नुवाकोटको बेत्रावती बजारमा आएको विनाशकारी बाढीले घरबारसँगै