काठमाडौँमा ग्यास आपूर्ति सहज बनाउन ट्रकमार्फत ढुवानी
बिहीबार १८ भौ २०८३ ०५:०३ PM
राममणि दाहाल मकवानपुर, भदौ १८ गते । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन हेटौँडा हुँदै ट्रकमार्फत ढुवानीको व्यवस्था गरिने भएको छ । कृष्णभिरमा पहिरोको कारणले सडक...