इनरुवामा राधाकृष्ण रथयात्राको तयारी

  • बिहीबार १८ भौ २०८३ ०५:१५ PM
जयकृष्ण यादव इनरुवा, भदौ १८ गते । सुनसरीको इनरुवा नगरपालिकामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा राधाकृष्ण रथयात्रा निकालिने तयारी गरिएको छ । इनरुवा–३ स्थित राधाकृष्ण मन्दिरमा सरोकारवाल...