राजमार्ग अवरुद्ध भएपछि हेटौँडामा निःशुल्क भोजनको व्यवस्था

  • बिहीबार १८ भौ २०८३ ०५:२३ PM
अनिल पराजुलीहेटौँडा, भदौ १८ गते । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक सडकमार्फत काठमाडौँ जाने यात्रु तथा चालकलाई लक्षित गर्दै हेटौँडामा निःशुल्क खाना खाने व्यवस्था मिलाइएको छ ।न...