गोरखामा कागतीको जरा कुहिने रोगको प्रकोप, किसान चिन्तित

  • बिहीबार १८ भौ २०८३ ०५:३२ PM
गुणबहादुर रोका सुलीकोट, (गोरखा) भदौ १८ गते । वर्षौसम्म माटोमा पसिना बगाएर हुर्काएका कागतीको बोटमा रोग लागेपछि गोरखाका कागती किसानको सपना संकटमा पर्न थालेको छ । यस वर्ष जिल्लाका विभ...