जलवायु परिवर्तनको क्षतिपूर्ति माग्नुपर्ने बेला आयो: सांसद झा

  • बिहीबार १८ भौ २०८३ १०:४२ AM
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरू जिम्मेवार रहेको बताएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले नेपालले स्वंयले कार्बन उत्सर्जन नगरे पनि बाढी तथा अन्य जलवायुजन्य विपद्को क्षति व्यहोर्नुपरेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका हुन् । उनले