काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाली सेनाको जस्तै देखिने पोशाक लगाएर उद्धारमा खटिएको ‘ग्रीन आर्मी नेपाल’बारे प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले रसुवाको भोटेकोशी क्षेत्रमा गएको बाढीपछि यो समूह सक्रिय भएपछि यसको वैधानिकताबारे विभिन्न टिकाटिप्पणी भइरहेका हुन् । सांसद केसीले सैनिक पोशाक र दर्जाको चिन्हसहित उपस्थित