काठमाडौं । सांसदहरूले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा विपद् व्यवस्थापनका सम्बन्धमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । संघीय संसद्को राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबार बसेको बैठकमा सहभागी विभिन्न दलका सांसदहरूले विपद्का समयमा सरकारले पर्याप्त संवेदनशीलता र प्राविधिक दक्षता देखाउन नसकेको भन्दै आलोचना गरेका हुन् । नेपाली कम्युनिस्ट पार्टीका