काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले हिमनदी पग्लिने र हिमताल विस्फोटको जोखिम अध्ययन गर्न राष्ट्रिय हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत वितरणलाई प्रभावकारी र न्यायोचित बनाउन समेत माग गरे । राहत वितरण प्रक्रियामा वृद्धवृद्धा,