राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय लैजाने विधेयक पारित

  • बिहीबार १८ भौ २०८३ १२:११ PM
काठमाडौं । विधायन व्यवस्थापन समितिले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ । बिहीबार बसेको समितिको बैठकले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यलयमा लैजानेगरि ल्याइएको उक्त विधेयकलाई पारित गरेको हो । विधेयकमाथिको दफावार छलफलका क्रममा समितिका सभापति कृष्णबहादुर रोकायले राष्ट्रिय अनुसन्धान विभागलाई थप व्यवस्थित र प्रभावकारी