उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता, मृत्यु भए १० लाख राहत

  • बिहीबार १८ भौ २०८३ ११:१९ AM
काठमाडौं । सरकारले भोटेकोसी बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीका लागि विशेष सुविधा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता तथा खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको हो । उद्धारका क्रममा घाइते भएमा उनीहरूको निःशुल्क उपचार गरिनेछ । यस्तै, उद्धार कार्यमा खटिएकै क्रममा