बाढीपीडितको पुनःस्थापना झन् चुनौतीपूर्ण छ : गगन थापा

  • बिहीबार १८ भौ २०८३ ११:५७ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बाढीपहिरोका कारण घरबारविहीन भएका नागरिकको पुनःस्थापनाका लागि विशेष पहल गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का १२ वटा इकाइबाट रसुवा बाढीपीडितका लागि संकलित रकम पार्टीको विपद् व्यवस्थापन कोषमा बुझ्दै थापाले बाढीपीडितको अवस्था निकै दयनीय रहेको बताए । उनले बाढीबाट भएको क्षति भूकम्पभन्दा पनि भयावह