विद्युत प्राधिकरणका इन्जिनियर यादव ५० हजार रुपैयाँ घुससहित अख्तियारको फन्दामा
बिहीबार १८ भौ २०८३ ११:४० AM
काठमाडौँ / नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जिल्ला सुनसरी, इटहरी