नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी

  • बिहीबार १८ भौ २०८३ ११:४६ AM
काठमाडौँ / नेपालकै पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सले लगानी गर्ने भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी