रिद्धी सिद्धि र सौर्य सिमेन्टले बाढी प्रभावितहरुको राहत, उद्दार र पुनर्स्थापनाको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्। रिद्धी सिद्धि सिमेन्टबाट ५१ लाख र सौर्य सिमेन्टबाट ५० लाख गरी जम्मा १ करोड १ लाख रुपैयाँ सो कोषमा जम्मा गरिएको हो । रिद्धि सिद्धि सिमेन्टका अध्यक्ष शोभाकार न्यौपानेले अर्थमन्त्री The post प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग appeared first on Businesspana.