काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका ७ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले भोटेकोशी बाढी प्रभावितलाई राहत तथा पुनर्स्थापनादेखि सार्वजनिक बिदा र राष्ट्रिय शोक मनाउनेसम्मका निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गर्दै बैठकले एसियाली विकास बैंक (एडीबी) बाट भोटेकोशी बाढी प्रभावित नागरिकको जीवनरक्षा… Continue reading यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय