चिनीको अभाव देखाउँदै खुद्रा मूल्य १६० रुपैयाँ पुगेपछि सरकारको हस्तक्षेप, २५ हजार टन आयात गर्ने निर्णय

  • बिहीबार १८ भौ २०८३ ११:१५ AM
काठमाडौं । बजारमा चिनीको अभाव देखिँदै मूल्य अकासिएपछि सरकारले हस्तक्षेप गर्दै २५ हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत चिनी आयात गर्न स्वीकृति दिएको हो। सरकारले दुवै सरकारी संस्थानलाई कुल २५ हजार मेट्रिक टन चिनी १ प्रतिशत भन्सार… Continue reading चिनीको अभाव देखाउँदै खुद्रा मूल्य १६० रुपैयाँ पुगेपछि सरकारको हस्तक्षेप, २५ हजार टन आयात गर्ने निर्णय