भोटेकोशी बाढीको प्रभाव : चाडपर्वमा खाद्यान्न अभावको उच्च जोखिम, मूल्यवृद्धिको संकेत

  • बिहीबार १८ भौ २०८३ ११:३४ AM
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व लक्षित खाद्यान्न तथा उपभोग्य वस्तुको आपूर्ति बन्द भएको छ । त्यस्तै तराईसँग काठमाडौं जोडने मुख्य राजमार्ग समेत प्रभावित हुँदा काठमाडौं उपत्यकालगायत बागमती प्रदेशका जिल्लाहरुमा खाद्यन्न संकट तथा मूल्यवृद्धि हुने संकेतहरु देखिएका… Continue reading भोटेकोशी बाढीको प्रभाव : चाडपर्वमा खाद्यान्न अभावको उच्च जोखिम, मूल्यवृद्धिको संकेत