बेपत्ता भएकाहरुको आफन्तले शास नभएपनि लाश देउ भनेर मागिरहेका छन्, प्रधानमन्त्रीले यो संवेदेनशीलता बुझ्नुपर्छ : प्रभु साह

  • बिहीबार १८ भौ २०८३ ११:०९ AM
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको मानवीय र भौतिक क्षति, अर्थतन्त्रमा पर्ने प्रभाव र पुनव्र्यव्यवस्थापनका विषय समेटेर तत्काल श्वेतपत्र जारी गर्न सरकारलाई सुझाव दिएका छन् । आज (बिहीबार) सरकारलाई सार्वजनिक सुझाव दिने क्रममा साहले श्वेतपत्र (ह्वाइट पेपर) जारी गरेर नागरिकलाई आश्वस्त पार्न आग्रह गरेका हुन् । साहले यस विपद्मा परी ज्यान गुमाका सम्पूर्ण नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनमा गहिरो समवेदना र हालसम्म बेपत्ता रहेका नागरिकहरूको सकुशल उद्धारको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको प्रार्थना गरेका छन् । घरबारविहीन र रोजगारीविहीन हुन ... The post बेपत्ता भएकाहरुको आफन्तले शास नभएपनि लाश देउ भनेर मागिरहेका छन्, प्रधानमन्त्रीले यो संवेदेनशीलता बुझ्नुपर्छ : प्रभु साह appeared first on Kalika Khabar.