राहत जुटाउन विशेष कलाकृति प्रदर्शनी गरिँदै

  • बिहीबार १८ भौ २०८३ ०९:४५ AM
काठमाडौँ ।  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले रसुवा बाढी प्रभावितलाई सहयोग जुटाउन विशेष कलाकृति प्रदर्शनी गर्ने भएको छ । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा मानवीय सहयोगमा योगदान पुर्याउन प्रतिष्ठानले आगामी असोज १४