सदनमा सचेतक परियारको गर्जन : हामीले नगरेको अपराधको सजाय हाम्रा नागरिकले किन भोग्ने?

  • बिहीबार १८ भौ २०८३ १०:३१ AM
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीलाई विश्वव्यापी जलवायु परिवर्तनको प्रत्यक्ष परिणामका रूपमा व्याख्या गर्दै नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायका लागि