भोटेकोशी बाढी : चार हजार २१६ अझै सम्पर्कविहीन

  • बिहीबार १८ भौ २०८३ १०:४७ AM
काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनाशकारी बाढीपछि अझै चार हजार २१६ जना सम्पर्कविहीन रहेका छन्। बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। राष्ट्रिय