रसुवा बाढी : सरकारले भदौ २२ गते राष्ट्रिय शोक मनाउने, झण्डा आधा झुकाइने

  • बिहीबार १८ भौ २०८३ ११:०१ AM
काठमाडौं। सरकारले यही भदौ २२ गतेलाई राष्ट्रिय शोक घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै देशभर सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका