एप्पलको प्रमुख कार्यकारीको रूपमा जोन टर्नस नियुक्त भएका छन्। उनी सेप्टेम्बर १ तारिखदेखि टिम कुकको स्थानमा आएका हुन्। उनी सीईओ भएसँगै उनको तलब र आम्दानी कति हुन्छ भन्ने चर्चा चलेको छ। The post एप्पलको नयाँ प्रमुख कार्यकारी अधिकृतको रूपमा जोन टर्नसले कति कमाउनेछन् appeared first on Technology Khabar.