जागिरसँगै बाख्रापालन, वार्षिक आठ लाख आम्दानी

  • बिहीबार १८ भौ २०८३ ०४:०८ PM
दाङ, भदौ १८ गते । बिहान कार्यालय जानुअघि र साँझ कार्यालयबाट फर्किएपछि महेन्द्र चौधरीको समय बाख्राको खोरमै बित्छ । घोराही उपमहानगरपालिका–१७ गुलर्यास्थित उन्नत जातका बाख्राको हेरचाह...