नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो

  • बिहीबार १८ भौ २०८३ ०४:४१ PM
काठमाडौँ, भदौ १८ गते । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६६ अङ्कले बढेर दुई हजार ५...