भदौ २२ गते राष्ट्रिय शोक घोषणा, २३ गते सार्वजनिक बिदा

  • बिहीबार १८ भौ २०८३ १०:३९ AM
काठमाण्डु– सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’का रूपमा मनाउने निर्णय गरेकाे हाे । यस्तै, रसुवा बाढीबाट ज्यान गुमाएकाहरूको १३ औँ दिनको पुण्यतिथिका दिन भदौ २२ गते राष्ट्रिय