मन्त्रिपरिषद् बैठकका ७ निर्णय : सार्वजनिक बिदादेखि, २५ हजार मेट्रिक टन चिनी ल्याउनेसम्म

  • बिहीबार १८ भौ २०८३ ११:०२ AM
काठमाण्डु– मन्त्रिपरिषद् बैठकले ७ निर्णय गरेको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले मुख्य ७ वटा निर्णयहरू गरेको हो । सरकारले एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेकाे छ । यस्तै