विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड

  • बिहीबार १८ भौ २०८३ १०:२९ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले रसुवा बाढीपछि सरकारले चालेका कदमहरूको समीक्षा गर्दै खोज, उद्धार र राहत कार्यमा सरकारको भुमिकाप्रति सन्तोष व्यक्त गरेको छ । मंगलवार सम्पन्न करिब तीन घण्टा लामो बैठकले विपद्को यस घडीमा तीनै तहका सरकारलाई साथ दिने निर्णयसमेत गरेको हो । बैठकमा सरकारका तर्फबाट सहभागी पार्टीका उपसभापति एवं अर्थमन्त्री