प्रभु बैंकका ग्राहकलाई भारतको मेदान्ता अस्पतालमा १५ प्रतिशतसम्म छुट

  • बिहीबार १८ भौ २०८३ १०:५२ AM
काठमाडौं । प्रभु बैंकका कर्मचारी, कर्मचारीका परिवारजन तथा बैंकका डेबिट र क्रेडिट कार्डबाहकले भारतको गुरुग्रामस्थित मेदान्ता–द मेडिसिटी अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौता प्रभु बैंक र मेदान्ता–द मेडिसिटी अस्पतालबीच भएको हो । सम्झौताअनुसार अस्पतालको प्रचलित दरमा बहिरंग सेवा (ओपीडी) अन्तर्गतका सबै परामर्श, प्रयोगशाला तथा रेडियोलोजी जाँचमा १५ प्रतिशत छुट