काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाली सेनाको जस्तै देखिने पोशाक र दर्जाको चिन्ह लगाएर उद्धारमा खटिएको ‘ग्रीन आर्मी नेपाल’को वैधानिकता र प्रकृतिबारे प्रश्न उठाएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीपछि सक्रिय भएको उक्त समूहबारे सरकारसँग स्पष्ट जानकारी मागेका हुन् । उनले सैनिक