भदौ २२ गते राष्ट्रिय शोक

  • बिहीबार १८ भौ २०८३ १०:४६ AM
सरकारले भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले बाढीको १३ औँ दिन अर्थात् भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । शोकको दिन सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । The post भदौ २२ गते राष्ट्रिय शोक appeared first on Businesspana.