बिहिबारको मन्त्रिपरिषद बैठकले विभिन्न ७ मुख्य निर्णय गरेको छ । उक्त बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णयः १) एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार The post भदौ २३ गते जेन् जी शहीद दिवस appeared first on Businesspana.