२५ हजार मेट्रिक टन चिनी आयातको अनुमति

  • बिहीबार १८ भौ २०८३ १०:५४ AM
बजारमा चिनीको अभाव र मूल्य वृद्धि हुन थालेसँगै सरकारले २५ हजार मेट्रिक टन चिनी आयातको अनुमति दिएको छ । बिहिबारको मन्त्रिपरिषद बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत कूल २५ हजार मेट्रिक टन परिणामको चिनी १ प्रतिशत भन्सार महसुल लिई आयात गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । The post २५ हजार मेट्रिक टन चिनी आयातको अनुमति appeared first on Businesspana.