शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

  • बिहीबार १८ भौ २०८३ १०:५७ AM
शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको मन्त्रिपरिषद् बैठकले भदौ २२ र २३ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै निरन्तर ५ दिनसम्म सार्वजनिक बिदा परेको हो । भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, २० गते शनिबार, २१ गते आइतबार, २२ गते रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा शोक बिदा, २३ The post शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा appeared first on Businesspana.