एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख सहयोग

  • बिहीबार १८ भौ २०८३ १०:२० AM
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले बिहीबार विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ। यसैगरी, एनएमबि क्यापिटलमा कार्यरत कर्मचारीहरूले समेत छुट्टै रकम… Continue reading एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख सहयोग