बाढीले श्रीमतीको उपचारका लागि जुटाएको १५ लाख बगायो, सहयोगले फेरि पलायो आशा

  • बिहीबार १८ भौ २०८३ १०:३८ AM
काठमाडौं । श्रीमतीलाई बचाउनका लागि आफ्नै मिर्गौला दिन तयार भएका राजकुमार डंगोल कठिन परिस्थितिबाट गुज्रिरहेका थिए । आफ्नी श्रीमती विष्णु कुमारीको उपचारका लागि उनी काठमाडौं केएमसी अस्पतामा धाइरहेको थिए । जीवनसाथीलाई बचाउन आफ्नै शरीरको अंगसमेत दिन तयार भएका राजकुमार उपचार खर्च जुटाउन संघर्ष गरिरहेका थिए । राजकुमारले श्रीमतीलाई बचाउन आफ्नो ज्यानको समेत परवाह नगरी यस्तो… Continue reading बाढीले श्रीमतीको उपचारका लागि जुटाएको १५ लाख बगायो, सहयोगले फेरि पलायो आशा