भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको घोषणा, २३ गते सार्वजनिक बिदा

  • बिहीबार १८ भौ २०८३ १०:३९ AM
काठमाडौं । सरकारले आगामी भदौ २२ गते राष्ट्रिय शोक घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यही भदौ १० गते आएको विनाशकारी बाढीमा परि मृत्युवरण गरेका नागरिकको १३औं दिन पारेर सम्मान स्वरुप भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । ‘उक्त दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास नियोगहरुमा राखिएको झण्डा आधा… Continue reading भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको घोषणा, २३ गते सार्वजनिक बिदा