काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका ७ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले भोटेकोशी बाढी प्रभावितलाई राहत तथा पुनर्स्थापनादेखि सार्वजनिक बिदा र राष्ट्रिय शोक मनाउनेसम्मका निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गर्दै बैठकले एसियाली विकास बैंक (एडीबी) बाट भोटेकोशी बाढी प्रभावित नागरिकको जीवनरक्षा… Continue reading एडीबीबाट ५ मिलियन डलर अनुदान सहायता स्वीकार गर्नेदेखि १ प्रतिशत भन्सार महसुलमा चिनी आयात गर्नेसम्म यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय