बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

  • बिहीबार १८ भौ २०८३ ०९:३९ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग माग गरेकी छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शेरचनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) र बाढी प्रभावित क्षेत्रमा खटिएका स्वास्थ्य तथा उद्धार टोलीबाट प्राप्त विवरणले त्यहाँको स्वास्थ्य संकट गम्भीर रहेको देखाएको बताइन्। उनले रसुवाका स्याफ्रुबेँसी हेल्थेपोस्ट, टिमुरे हेल्थ पोस्ट, टिमुरे हेल्थ डेस्क र मैलुङ सामुदायिक स्वास्थ्य इकाइ पूर्ण रूपमा ध्वस्त भएको बताइन् । धादिङ र त्रिशूली अस्पतालसमेत प्रभावित भएको भन्दै उनले स्वास्थ्य ... The post बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग appeared first on Kalika Khabar.