प्रतिनिधिसभा बैठकमा अस्वस्थ भई ढले सार्वजनिक लेखा समिति सभापति भरतबहादुर खड्का

  • बिहीबार १८ भौ २०८३ ०९:१८ AM
काठमाडौँ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक लेखा समितिका सभापति एवं नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का अचानक अस्वस्थ भई ढलेका छन्। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले आफ्नो धारणा राखिरहेका बेला खड्का अकस्मात् सिटबाट लडेका