ट्रम्प प्रशासनले न्युयोर्क टाइम्स लगायतका अन्य सञ्चारमाध्यमसँगको कपीराइट विवादमा ओपनएआईको पक्षमा समर्थन जनाएको छ। च्याटजीपीटी पछाडि रहेका ठूला भाषा मोडल (एलएलएम) तालिमका लागि सञ्चारमाध्यमका सामग्री प्रयोग गर्नु सामान्यतया कपीराइट कानुनअन्तर्गत The post न्युयोर्क टाइम्सको कपीराइट मुद्दामा अमेरिकी सरकारले ओपनएआईलाई समर्थन गर्यो appeared first on Technology Khabar.