राहत र उद्धार प्रभावकारी बनाउन तत्काल वैकल्पिक सडक मार्ग खोल्न सांसदहरूको माग

  • बिहीबार १८ भौ २०८३ ०९:१९ AM
काठमाडौं । रसुवा बाढीपीडित प्रभावित क्षेत्रमा राहत र उद्धार प्रभावकारी बनाउन तत्काल वैकल्पिक मार्ग निर्माण गर्न सांसदहरूले सरकारसँग माग गरेका छन् । बिहीवार बसेको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सडकमार्ग नहुँदा उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन नसकिएको बताएका हुन् । नेकपा एमालेकी सांसद निता घतानीले विपद्पछि तत्काल देखिएको मुख्य समस्या हराइरहेका नागरिकको खोजी