संसद् बैठक चलिरहँदा सभाकक्षमै ढले कांग्रेस सांसद खड्का

  • बिहीबार १८ भौ २०८३ ०९:३१ AM
सांसद खड्का ढलेपछि सभामुख देवराज अर्यालले सांसद शर्मालाई केही समय बोल्न रोकेका थिए ।