शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

  • बिहीबार १८ भौ २०८३ ०३:३२ PM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १८ गते । भोटेकोशी बाढीपछि निम्तिएको विपत्मा भेटिएका शव व्यवस्थापनमा खटिएका प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवकलाई पीपीई(पर्सनल प्रोटेक्टीभ इक्युपमे...