भोटेकोशी बाढी र उद्धार प्रयासबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ

  • बिहीबार १८ भौ २०८३ ०९:४० AM
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौँस्थित कूटनीतिक समुदायलाई भोटेकोशी बाढी घटनाबारे ‘ब्रिफिङ’ गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज आयोजित कूटनीतिक ब्रिफिङमा विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व बैङ्क र एसियाली विकास बैङ्क एवं संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू उपस्थित थिए । मन्त्री खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी