परराष्ट्र मन्त्रालयले भन्यो– ‘सुरुङमा भएको उद्धारको यकिन विवरण संकलन भइरहेको छ’

  • बिहीबार १८ भौ २०८३ ०९:३७ AM
काठमाडौं । परराष्ट्र मन्त्रालयले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा रहेका सुरुङबाट उद्धार गरिएका शव तथा मानवीय क्षतिको यकिन विवरण संकलन भइरहेको जनाएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खोज तथा उद्धार कार्य जारी रहेको र सुरुङ तथा आसपासका क्षेत्रबाट शव निकालिएको रिपोर्ट प्राप्त भए पनि ती शव सुरुङभित्रका हुन्