काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा भइरहेको खोज तथा उद्धार कार्यको प्रगतिबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी लिएका छन् । ऊर्जामन्त्री श्रेष्ठको कार्यकक्षमा नेपाली सेनाका उच्च अधिकारीहरूले खोज तथा उद्धार कार्यको पछिल्लो अवस्थाबारे मन्त्रीद्वयलाई जानकारी गराएका हुन् । ब्रिफिङका क्रममा बाढीबाट